दैवी प्रकोप उद्धार कोषमा ह्याप्पी इनर्जीको २० लाख सहयोग

  • शुक्रबार​ १९ भौ २०८३ ०५:४५ PM
गोरखापत्र अनलाइनकाठमाडौँ, भदौ १७ गते। ह्याप्पी इनर्जी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपियाँ सहयोग गरेको छ । कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा...