अपिहिमालमा फेरि गयो पहिरो, चौलानी नदी थुनिन सक्ने जोखिम
शुक्रबार १९ भौ २०८३ ०५:५७ PM
बैतडी, भदौ १९ गते । दार्चुलाको अपिहिमाल गाउँपालिका–२ भट्टार क्षेत्रमा पहिरो गएको छ । पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिनु...