कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन

  • शुक्रबार​ १९ भौ २०८३ ०६:०० PM
गोरखापत्र अनलाइनकाठमाडौँ, भदौ १९ गते। राष्ट्रपति रामचन्द्र पौडेलले कृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरको दर्शन तथा पूजा अर्चना गर्नुभएको छ...