त्रिशूली–३ बीको सुरुङमा ४२६ मिटरभित्र छिर्‍यो उद्धार टोली

  • शुक्रबार​ १९ भौ २०८३ ११:३१ AM
काठमाण्डु– त्रिशूली करिडोरका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, आयोजनाका प्राविधिक तथा विज्ञसहितको संयुक्त टोलीले विभिन्न स्थानमा उद्धार तथा खोजी अभियान सञ्चालन गरिरहेको हाे । त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारका क्रममा दुई जनालाई जीवितै उद्धार गरिएको छ। उद्धार