एजेन्सी । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाब बढाउने अमेरिकी अभियान ‘अपरेसन इकोनोमिक आउटकास्ट’ मा युरोपेली सङ्घ (इयु) औपचारिक रूपमा सहभागी भएको बताएका छन् । पश्चिम एसियामा द्वन्द्व जारी रहेका बेला इरानमाथि दबाब बढाउन इयुको सहभागिता महत्त्वपूर्ण भएको उनले बताएका हुन् । बेसेन्टले सामाजिक सञ्जाल एक्समार्फत इयुको निर्णयको स्वागत गर्दै इरानको आणविक तथा हतियार