भोटेकोशी बाढी : साढे २५ अर्बभन्दा बढीको बीमा दाबी, भुक्तानी प्रक्रिया कसरी बढ्छ अघि ?
शुक्रबार १९ भौ २०८३ ११:४७ AM
बीमा कम्पनीहरूले ठूलो जोखिमका लागि पुनर्बीमा गरेका हुन्छन् । त्यसैले अन्तिम दायित्व निर्धारण भएपछि पुनर्बीमा सम्झौताअनुसार सम्बन्धित पुनर्बीमा कम्पनीबाट पनि रकम प्राप्त हुन्छ ।