काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोज तथा उद्धारका लागि उद्धारकर्मीहरू सुरुङभित्र ४२६ मिटर भित्रसम्म पुगेका छन् । नेपाली सेनाका अनुसार उद्धार टोली सुरुङभित्र ४२६ मिटर भित्रसम्म प्रवेश गरी फसेका व्यक्तिहरूको खोजी गरिरहेको छ । बाढीपछि आयोजनाको क्वार्टर र सुरुङमा गरी १२२ जना फसेको प्रहरीको आकलन छ । उनीहरूको