सञ्चारमन्त्रीले लिए रसुवा बाढीका घाइतेहरूको अवस्थाबारे जानकारी
शुक्रबार १९ भौ २०८३ ११:४१ AM
काठमाडौँ / सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा परी घाइते भई उपचाररत बिरामीहरूसँग भेटघाट गरेका छन् । मन्त्री तिमिल्सिनाले शुक्रबार महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर