२ लाख ६० हजार सेवाग्राहीले स्वास्थ्य सेवा लिँदा ओपीडीहरुबाट सेवा लिनेको संख्या करिब १ लाख ५७ हजार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गएको आर्थिक वर्षमा १ लाख ५६ हजार ६९६ जना सेवाग्राहीलाई ओपीडीमार्फत स्वास्थ्य सेवा प्रदान गरेको छ । यो संख्या अघिल्लो बर्ष (आ