दार्चुला पहिरो अपडेट : जोखिममा रहेका १२ परिवार सारिए, क्षतिको विवरण छैन

  • शुक्रबार​ १९ भौ २०८३ ११:३० AM
काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा शुक्रबार दिउँसो सुख्खा पहिरो खसेपछि जोखिममा रहेका १२ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । दिउँसो करिब साढे २ बजे खसेको पहिरोका कारण भट्टार गाउँ जोखिममा परेको हो। स्थानीय प्रशासनले पहिरोको जोखिममा रहेका १० देखि १२ घरपरिवारलाई घटनास्थलभन्दा करिब ५०० मिटर माथि सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ । दार्चुलाका… Continue reading दार्चुला पहिरो अपडेट : जोखिममा रहेका १२ परिवार सारिए, क्षतिको विवरण छैन