काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय देखिएको एलपी ग्यासको अभाव तत्कालीन रूपमा आपूर्ति मार्गमा आएको अवरोध र एकैपटक बढेको मागका कारण भएको नेपाल आयल निगमले जनाएको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक नगेन्द्र शाहका अनुसार पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण काठमाडौं उपत्यकामा ग्यास आपूर्ति गर्ने मुख्य बोटलिङ प्लान्टबाट ग्यास ल्याउन कठिन भएपछि बजारमा थप… Continue reading काठमाडौंमा ग्यास अभाव किन भयो ? निगम भन्छ– कृष्णभीरको पहिरो मुख्य कारण