काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार कार्य हाललाई स्थगित गरिएको छ। सुरुङभित्र थप उद्धार गर्न कठिन भएपछि टोलीले खोजी कार्य रोकेको हो। शुक्रबार बिहानदेखि उद्धारका लागि नेपाली सेनाका ७५ जना, सशस्त्र प्रहरी बल नेपालका १८ जना तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको थियो। उद्धार टोलीले सुरुङभित्रबाट दुई… Continue reading त्रिशूली–३ ‘ए’ बाट उद्धार टोली फर्कियो, थप खोजी कार्य हाललाई स्थगित