काठमाडौंमा ग्यासको हाहाकार, मूल्य वृद्धिबारे उद्योगीले भने– बाटोले ढुवानी लागत बढ्यो, मनपरी भाउ बढाएका छैनौं,

  • शुक्रबार​ १९ भौ २०८३ १२:०४ PM
काठमाडौं। नेपाल ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको समस्या ग्यासको अभाव नभई ढुवानी तथा वितरणमा आएको अवरोधका कारण सिर्जना भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा कृष्णभीरमा गएको पहिरोका कारण तराईबाट काठमाडौंसम्म ग्यास ल्याउन समस्या भएको भन्दै घिमिरेले तराईमा ग्यास पर्याप्त रहे पनि काठमाडौं उपत्यकामा आपूर्ति प्रभावित भएको बताए। काठमाडौं… Continue reading काठमाडौंमा ग्यासको हाहाकार, मूल्य वृद्धिबारे उद्योगीले भने– बाटोले ढुवानी लागत बढ्यो, मनपरी भाउ बढाएका छैनौं,