काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नुवाकोटको विदुर लगायतका बाढी प्रभावित क्षेत्रको अवलोकनमा पुगेका छन् । अध्यक्ष ओली लगायतका नेताहरू राहत सामग्रीसहित नुवाकोट पुगेका हुन् । The post एमाले अध्यक्ष ओली नुवाकोटको विदुरलगायत बाढी प्रभावित क्षेत्रमा appeared first on Kalika Khabar.