विराटनगर । सडकभरि श्रद्धालुको भिड, आकाश गुञ्जाउने राधेकृष्णका भजन–कीर्तन, रंगीचंगी धार्मिक झाँकी र बिस्तारै अघि बढिरहेको विशाल रथ । विराटनगरमा शनिबार निस्कने ५९औँ राधाकृष्ण रथयात्राले सहरलाई फेरि एकपटक भक्तिमय बनाउने तयारी गरिएको छ । श्रीकृष्ण जन्माष्टमीको