सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमती भन्छिन– ‘फर्किनु हुन्छ भन्ने विश्वास नै थिएन’

  • शुक्रबार​ १९ भौ २०८३ १०:२५ AM
काठमाडौं । १० भदौको रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण त्रिशूली ३ एको सुरुङभित्र फसेका ललितपुरका कविर महर्जनको शुक्रवार १० दिनपछि जीवितै उद्धार भयो । नेपाली सेनासहित विज्ञ र प्राविधिहरुको टोलीले महर्जनको शुक्रवार बिहान सकुशल उद्धार गरी काठमाडौं ल्याइएको छ । उनको अहिले सैनिक अस्पताल छाउनीको आईसीयू कक्षमा उपचारमा भइरहेको छ । श्रीमानलाई भेट्न सैनिक