कर्णाली । कर्णाली प्रदेश सरकारले स्थानीय उत्पादन सङ्कलन तथा प्रशोधन गरी राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा बजारीकरण गर्न ‘कोसेलीगृह’ निर्माण गरेको छ । प्रदेश सरकारको रु एक करोड २४ लाख लागतमा निर्माण भएको उक्त भवनको उद्घाटन गर्दै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले कोसेलीगृहले यस क्षेत्रमा रोजगारी सिर्जना र आर्थिक समृद्धिमा योगदान पु¥याउने बताइन् । जिल्ला