भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

  • शुक्रबार​ १९ भौ २०८३ १०:५६ AM
विभागले आज सूचना जारी गर्दै राहदानीसम्बन्धी सेवा उक्त दिनहरूमा नियमित सञ्चालन हुने जानकारी दिएको हो ।