किएभमा चौबीसै घण्टा रुसी आक्रमण

  • शुक्रबार​ १९ भौ २०८३ ०४:१४ PM
किएभ, भदौ १९ गते । युक्रेनको राजधानी किएभमा रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणको समय र शैली फेरिएको छ । यसअघि मुख्यतः राति हुने आक्रमण पछिल्लो एक सातादेखि दिनमा समेत हुन थालेपछि किए...