अस्ट्रेलिया भ्रमणमा नेपाल ‘ए’ को ब्याटिङ लगातार कमजोर, सुधार कहिले ?

  • शुक्रबार​ १९ भौ २०८३ ११:०५ AM
अष्ट्रेलियामा खराब नतिजा दोहोर्‍याउनुमा त्यहाँ खेलेको अनुभवको कमी रह्यो । नेपालका पूर्वराष्ट्रिय क्रिकेटर शरद भेषवाकर पनि अष्ट्रेलियाको पिचमा खेल्न कठिन हुने बताउँछन् ।