पहिरोले चमेलिया नदी थुनिएपछि बैतडी र दार्चुलामा उच्च सतर्कता
शुक्रबार १९ भौ २०८३ ०४:२५ PM
गोकर्ण दयालबैतडी, भदौ १९ गते । दार्चुलाको अपिहिमाल गाउँपालिका–१, भट्टाड भन्ने ठाउँमा माथिबाट ठुलो पहिरो खस्दा चमेलिया नदी आंशिक रुपमा थुनिएको छ । पहिलो निरन्तर खसिरहेकाले दार्चुला...