जब ओलीले सुने बगर बनेको बस्तीका क्रन्दन… (तस्बिरहरु)

  • शुक्रबार​ १९ भौ २०८३ ११:०६ AM
काठमाडौं । गत भदौ १० गतेको प्रलयकारी बाढीले रसुवा, नुवाकोट र धादिङ क्षेत्रका तटीय बस्तीलाई बगरमा परिणत गरेपछि नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थलगत निरीक्षण गरेका छन् । जहाँ केही दिनअघिसम्म बालबालिकाको कलकलाउँदो हाँसो गुन्जिन्थ्यो, बजारका सटरहरूमा जीवनको चहलपहल थियो र हरियाली खेतबारीमा सुनौला सपनाहरू लहलहाइरहेका थिए । आज त्यहाँ केवल फुस्रो