सुनसरीमा १२४ पिन्ट रगत संकलन

  • शुक्रबार​ १९ भौ २०८३ ०४:३२ PM
इनरुवा, भदौ १९ गते । सुनसरीको इनरुवामा रक्तदानबाट १२४ पिन्ट रगत संकलन भएको छ ।भोटेकोशी नदिमा आएको बाढीबाट बिरामी भएकाहरूका लागि इनरुवा नगरपालिका–४ बस चोकमा आयोजित रक्तदान कार्यक्रम...