बाढी प्रभावित क्षेत्रका बालबालिकाको अभिलेख राखेर संरक्षण गर्न जोड

  • शुक्रबार​ १९ भौ २०८३ ०४:५६ PM
काठमाडौँ, भदौ १९ गते । बाढी प्रभावित क्षेत्रका बालबालिकालाई स्थानीय तहले अभिलेख राखेर बाल संरक्षणका लागि सरोकारवाला संस्थासँग समन्वय गरी तत्काल उद्धार गर्नुपर्नेमा जोड दिइएको छ । र...