काठमाण्डु– सरकारले राष्ट्रिय शोक र सार्वजनिक बिदा घोषणा गरेका दुई दिन पनि राहदानी विभागबाट प्रदान हुँदै आएका सेवा नियमित सञ्चालन हुने भएका छन् । सरकारले भदौ २२ गते भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने तथा भदौ २३ गते जेनजी शहीद दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर, राहदानी विभागले शुक्रबार