पहिचान नभएका शवको ‘डीएनए म्याच’ लागि परिवारले के गर्ने ?

  • शुक्रबार​ १९ भौ २०८३ १०:३५ AM
काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि हालसम्म १२ सय २७ बढीको शव फेला परेको छ । पहिचान हुन नसकेका शवको विभिन्न स्थानमा तत्कालका लागि व्यवस्थापन गरिएको छ । यद्यपि आशंका लागि परिवारको डीएनए परीक्षण गर्ने र म्याच भएमा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिने सरकारको तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय