काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदी थुनिएपछि नदी तटीय क्षेत्रमा अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार चौलानी नदीमा माथिबाट आएको पहिरोले थुनिएको र हाल पहिरो आउने क्रम जारी नै रहेको छ । नदी पूरै थुनिन सक्ने सम्भावना रहेको भन्दै जोखिमबाट बच्न नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह जिप्रकाले