भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने

  • शुक्रबार​ १९ भौ २०८३ ११:०५ AM
काठमाडौं । राहदानी विभागले भदौ २२ र २३ गते राहदानीसम्बन्धी आफ्ना सबै सेवा नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ । विभागले शुक्रबार सूचना जारी गर्दै भदौ २२ र २३ गते सेवा नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको हो । विभागले राहदानीसम्बन्धी सेवा लिन आउने सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा उपस्थित हुन आग्रह गरेको