भोटेकोशी बाढी प्रभावित क्षेत्रमा कांग्रेस नेता महर, राहत र उद्धारमा सरकार गम्भीर बन्नुपर्नेमा जोड

  • शुक्रबार​ १९ भौ २०८३ १०:२४ AM
काठमाडौँ / नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य एवं नेविसंघ पूर्वअध्यक्ष नैनसिंह महरले भोटेकोशी बाटीपीडितको राहत तथा उद्धारमा सरकार थप गम्भीर र सक्रिय बन्नु पर्ने बताएका