बाढी प्रभावित ब्यवसायीलाई पुनरुत्थानको तीन प्याकेज

  • शुक्रबार​ १९ भौ २०८३ १०:२६ AM
काठमाडौं । नेपालचीन सीमाक्षेत्र भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित उद्योगी ब्यवसायीहरुका लागि सरकारले पुनरुत्थानको प्याकेज घोषणा गरेको छ ।अर्थमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को पछिल्लो बैठकले