नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकमा जनकराज कालाखेती

  • शुक्रबार​ १९ भौ २०८३ १०:४५ AM
काठमाडौँ / नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को निमित्त महाप्रबन्धकको जिम्मेवारी जनकराज कालाखेतीलाई दिइएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कालाखेतीलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको