बाढी प्रभावित ६ सय परिवारलाई दराज नेपालले ४५ लाखको सहयोग दिने

  • शुक्रबार​ १९ भौ २०८३ १०:५९ AM
काठमाडौँ / बाढी प्रभावित रसुवा तथा आसपासका समुदायका करिब ६ सय परिवारका लागि दराज नेपालले करिब ४५ लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको छ