काठमाडौं। दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा सुख्खा पहिरो खस्दा चौलानी नदी आंशिक रूपमा थुनिएको छ। पहिरो खस्ने क्रम अझै जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। पहिरोका कारण भट्टार गाउँ प्रभावित भएको छ भने अपिहिमाल बेसक्याम्प जाने मुख्य बाटोसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ । अपिहिमाल बेसक्याम्पमा पछिल्लो… Continue reading दार्चुलामा पहिरोले चौलानी नदी आंशिक थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह