बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान

  • शुक्रबार​ १९ भौ २०८३ १०:१६ AM
काठमाण्डौ । भोटेकोशीको बाढी र विपद‍्बाट ३ खर्ब ८७ अर्ब रुपैयाँभन्दा धेरैको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ७ हजार ५७० निजी घरमा क्षति पुगेको छ । यस्तै ४८ सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्था पूर्ण तथा आंशिक क्षति भएका छन् । यातायात क्षेत्रतर्फContinue reading "बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान"