इटहरीमा लामिनारको नयाँ सोरुम उद्घाटन, टायल छनोट अब गुणस्तर र उपयोगितामा आधारित

  • शुक्रबार​ १९ भौ २०८३ ०९:०९ AM
इटहरी । नेपालको अग्रणी पूर्ण भिट्रिफाइड टायल ब्रान्ड लामिनारले इटहरीको हलगडामा नयाँ एम्पोरियो डिलर सोरुम सञ्चालनमा ल्याएको छ। कलर हाउस एन्ड सेनेटरीसँगको सहकार्यमा शुक्रबार सोरुमको उद्घाटन गरिएको हो। बर्दियामा रहेको कारखानाबाट उत्पादित लामिनार टायल फुल्ली भिट्रिफाइड