विराटनगर । विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा कैदीबन्दीका दुई समूहबीच शुक्रबार अपराह्न कुटाकुट भएको छ । कुटाकुटपछि चौकीदार विशाल निरौलासहित १९ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएपछि अवस्था शान्त भएको छ । कारागारको ‘बी ब्लक’मा रहेका