काठमाडौं। महाराजगञ्जस्थित शिक्षण (टिचिङ) अस्पताल परिसरमा भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकहरूको फोटो टाँसेर खोजी अभियानमा जुटेका १२ वर्षीय बालक विवेक परियार यतिबेला सामाजिक सञ्जालमा छाएका छन्। उनको यो निस्वार्थ मानवीय प्रयासलाई पछ्याउँदै अस्पताल परिसरमा विभिन्न सञ्चारमाध्यमको