भोटेकोशी बाढीः एक हजार २९३ शव फेला

  • शुक्रबार​ १९ भौ २०८३ १०:०७ AM
काठमाडौँ : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ।केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासीपूर्वमा