हुम्लाको च्याममा एक सातादेखि फोरजी टावर ठप्प

  • शुक्रबार​ १९ भौ २०८३ ०९:१८ AM
हुम्ला जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि सञ्चालनमा नआउँदा स्थानीय सञ्चार सेवाबाट वञ्चित हुनुपरेको छ। टावर बन्द भएपछि मोबाइल फोन तथा इन्टरनेट सेवा प्रभावित हुँदा स्थानीयलाई The post हुम्लाको च्याममा एक सातादेखि फोरजी टावर ठप्प appeared first on Technology Khabar.