हर्रेमा विषादी परीक्षण सुरु, कपुरकोटमा तयारी

  • शुक्रबार​ १९ भौ २०८३ ०३:२२ PM
प्रतीक इच्छुक शर्मा,सल्यान, भदौ १९ गते । कर्णाली प्रदेशमा भित्रिने कृषि उपजमा विषादी अवशेष परीक्षण गर्न सुर्खेतको हर्रेमा विषादी अवशेक्ष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा आएको छ...