हिमबाढी पीडितको पुनःस्थापना पहल सुरु, सुरक्षित जग्गा पहिचान गरिँदै
शुक्रबार १९ भौ २०८३ ०३:४४ PM
काठमाडौँ, भदौ १९ गते । सरकारले भोटेकोशी हिमबाढी पीडितको पुनःस्थापना यथाशीघ्र गर्न पहल थालेको छ । पुनःस्थापनाका लागि सुरक्षित जग्गा पहिचानका निम्ति भूमि व्यवस्था, सहकारी, संघीय मामि...