उत्तरी गोरखाको ताजुमा १२ दिन खच्चड तथा पैदल यात्रु आवागमन बन्द
शुक्रबार १९ भौ २०८३ ०३:५८ PM
गुणबहादुर रोकासुलीकोट, (गोरखा) भदौ १९ गते । उत्तरी गोरखाको मनास्लु पदमार्ग अन्तर्गत चुमनुब्री गाउँपालिका–६ ताजु क्षेत्रमा चुमभ्यालीमा स्तरोन्नतिको काम भइरहेकाले १२ दिनको लागि खच्चड...