नुवाकोट– एमाले अध्यक्ष केपी ओली गत १० भदौमा त्रिशुलीमा आएको बिनासकारी बाढीबाट प्रभावित नुवाकोटको अवस्था बुझ्न विदुर पुगेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली पार्टी सम्वद्ध स्वयंसेवकको टोली लिएर शुक्रबार विदुर नगरपालिका पुगेका हुन् । ओलीले बाढी प्रभावित ढुङ्गे, त्रिशुलीलगायत प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्ने एमाले नुवाकोटका नेता केशव पाण्डेले जानकारी दिए । बाढीबाट भएको क्षति,