चीनले नेपाललाई हिमताल र मौसमसम्बन्धी पूर्वचेतावनी सूचना दिने

  • शुक्रबार​ १९ भौ २०८३ ०९:४६ AM
काठमाण्डु– चीनले नेपाललाई हिमतालको जोखिम तथा मौसमसम्बन्धी आपत्कालीन सूचना निरन्तर उपलब्ध गराउने भएको छ। काठमाण्डुस्थित चिनियाँ दूतावासका अनुसार चीनको जलस्रोत मन्त्रालयले नेपालमा उद्धार तथा विपद् राहत कार्यलाई प्रभावकारी बनाउन हिमतालको जोखिम, सम्भावित अवरोध र जलविज्ञानसम्बन्धी निगरानी सूचना उपलब्ध गराउनेछ। भोटेकोसी बाढीपछि चीनले नेपाललाई मौसम अनुगमन, पूर्वानुमान, पूर्वचेतावनी तथा विपद्को सम्भावित प्रभावसम्बन्धी सूचना उपलब्ध गराउँदै आएको