संखुवासभामा प्रधानाध्यापक हत्या प्रकरणमा एक पक्राउ

  • शुक्रबार​ १९ भौ २०८३ १०:०२ AM
संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ वालुङ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक नरकुबिर खम्बु राईको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । संखुवासभा प्रहरी प्रमुख डिएसपी कुमारप्रसाद मैनालीले पक्राउ परेका व्यक्तिसँग घटनाबारे सोधपुछ भइरहेको बताए । प्रहरीले पक्राउ