सुरुङबाट उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य

  • शुक्रबार​ १९ भौ २०८३ ०९:५३ AM
काठमाडौं । १० भदौको रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट शुक्रवार उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको अवस्था सामान्य रहेको छ । उद्धार लगत्तै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा चिकित्सकको निगरानीमा रहेका शाहको स्वास्थ्य अवस्था सामान्य छ । साहको उद्धार भएपछि परिवारजन सरप्राइज भएको उनका आफन्त देवकुमार साहले बताए । उनका अनुसार