कान्ति लोकपथमा सवारी चाप बढ्यो, पहिरो पन्छाउँदै सडक खुला राख्ने प्रयास

  • शुक्रबार​ १९ भौ २०८३ ०९:४५ AM
काठमाडौं । पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरोका कारण आवागमन प्रभावित भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको कान्ति लोकपथमा सवारी साधनको चाप अत्यधिक बढेको छ । हाल कान्ति लोकपथ हुँदै दैनिक एक हजारभन्दा बढी सवारी साधन आवतजावत गरिरहेका छन् । हेटौँडाबाट काठमाडौं आउने मालवाहक तथा यात्रुवाहक सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौं प्रवेश गराउने र काठमाडौंबाट