हिमताल फुटे बस्ती जोखिममा, अध्ययन र अनुगमन गर्न माग
शुक्रबार १९ भौ २०८३ ०९:३० AM
ताप्लेजुङ / चीनसँगको सीमावर्ती क्षेत्रमा रहेका हिमतालको अध्ययन तथा जोखिम मूल्याङ्कन गर्न आवश्यक रहेको औँल्याइएको छ । उत्तरी क्षेत्र मिक्वाखोला, फक्ताङ्लुङ र सिरीजङ्घा गाउँपालिकामा धेरै हिमतालहरू