हालसम्म २१ वटा म्युचुअल फण्ड र १० वटा सूचीकृत कम्पनीहरुले आर्थिक वर्ष २०८२/८३ को लागि लाभांश घोषणा गरेका छन्। भदौ १९ गते शुक्रबार बिहानसम्ममा २१ वटा म्युचुअल फण्ड र १० वटा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरेका हुन्। लाभांश घोषणा गरेका मध्ये ३ वटा खुलामुखी म्युचुअल फण्ड हुन् भने बाँकी १८ वटा बन्दमुखी फण्ड हुन् । The post हालसम्म २१ म्युचुअल फण्ड र १० कम्पनीको लाभांश घोषणा, कुनको कति ? (सूचीसहित) appeared first on Businesspana.