इसेवा– फोनपे प्रयोगकर्ताले बाढीपीडितका लागि पठाए दुई अर्ब २८ करोड रकम, एफवानसफ्ट ग्रुपले दियो १.३५ करोड

  • शुक्रबार​ १९ भौ २०८३ ०९:१६ AM
काठमाडौं । एफवानसफ्ट ग्रुपले हालैको भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति तथा परिवारको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, इसेवा मनि ट्रान्स्फरलगायत एफवानसफ्ट ग्रुपअन्तर्गतका कम्पनी तथा कर्मचारीहरूको संयुक्त पहलमा उक्त रकम सहयोग गरिएको हो। ग्रुपले बाढी प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा… Continue reading इसेवा– फोनपे प्रयोगकर्ताले बाढीपीडितका लागि पठाए दुई अर्ब २८ करोड रकम, एफवानसफ्ट ग्रुपले दियो १.३५ करोड